के चन्द्रमा खोक्रो छ ? – Janata Live
  • Friday, February 3, 2023

के चन्द्रमा खोक्रो छ ?

  • एजेन्सी
  • चैत ०१, २०७५

के चन्द्रमा खोक्रो छ ?

चन्द्रमाले आकाश तथा पृथ्वीलाई सुन्दर बनाएको छ । धार्मिक हिसाबले चन्द्रमालाई भगवान समेत मान्ने गरिन्छ । चन्द्रमाको स्थिति अनुरुप नै पात्रोहरु बनेका छन् । चन्द्रमाको बारेमा विभिन्न कथाहरु समेत छन् । अँध्यारो रातको समयमा चन्द्रमाले हामीलाई प्रकाश प्रदान गर्ने गर्छ ।

चन्द्रमाले गर्दा नै सौर्यमंडलमा पृथ्वीको स्थिति रहेको छ । यदि चन्द्रमा नहुँदो हो त, हामी पनि जीवित रहने थिएनौ । चन्द्रमा पृथ्वी देखि नजिक छ, तर अझै पनि चन्द्रमा एउटा रहस्य नै बनेको छ । अपोलो मिसन मार्फत मान्छेले पहिलो पटक चन्द्रमामा टेकेका थिए । त्यसपछि चन्द्रमाका बारेमा विभिन्न जानकारी तथा सिद्धान्त बाहिर आउन थालेका थिए ।

नाशाको अपोलो मिसनमा अन्तरिक्ष यात्रीहरुले एउटा प्रभाव छोडेका थिए। उनीहरुले एक सेटलाइटलाई चन्द्रमाको सतह संग ठोक्काएर केही निशान बनाउन चाहेका थिए । तर सेटलाइट र चन्द्रमाको सतह ठोक्किंदा चन्द्रमाको सतह कम्पन भयो । त्यहाँ सेटलाइट भित्रबाट खोक्रो रहेको वस्तुस्नागा ठोकिएको जसरि कम्पन भएको थियो । यसपछि वैज्ञानिकहरु अचम्भित भएका थिए । किनकि त्यस्तो कम्पन हुनुको अर्थ चन्द्रमा भित्रबाट खोक्रो हुनु हो ।

चन्द्रमा मानिसले पाइला पनि टेकिसक्यो । तर चन्द्रमा कसरि बन्यो भन्ने कुरा चाहिं वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । केही वैज्ञानिकले मान्छन् कि, कुनै ठूलो पिण्ड पृथ्वीसंग आएर ठोक्कियो र त्यसबाट चन्द्रमा बन्यो । केही वैज्ञानिकले यो मान्छन् कि, कुनै गोलो पिण्ड पृथ्वीको वरिपरि घुमिरहेको थियो, त्यसै समयमा पृथ्वीले त्यसलाई आफू तिर तान्यो र त्यो चन्द्रमा बन्यो । तर, चन्द्रमाको आकार पृथ्वी भन्दा केही मात्र सानो भएकोले पृथ्वीले चन्द्रमा आफू तिर तान्न सक्नु असम्भव छ ।

चन्द्रमाको आकार पनि एउटा रहस्य बनेर रहेको छ । पृथ्वीभन्दा चन्द्रमा सानो छ, तर केही मात्र सानो छ अर्थात चन्द्रमा पृथ्वीको चार भागको एक भाग बराबर छ। अरु ग्रहको चन्द्रमालाई हेर्दा ती चन्द्रमाहरु ग्रहभन्दा निकै नै साना छन् ।-एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...