रक्सीको सुरक्षामा वाइन कन्डमको प्रयोग – Janata Live
  • Friday, February 3, 2023

रक्सीको सुरक्षामा वाइन कन्डमको प्रयोग

  • एजेन्सी
  • फागुन २७, २०७५

रक्सीको सुरक्षामा वाइन कन्डमको प्रयोग

सुरक्षित यौन सम्पर्कका लागि कन्डमको प्रयोग हुने कुरा बताइरहनुपर्ने कुरा होइन । तर, यो कन्डम भन्ने चिज केवल मानिसको यौन सुरक्षाका लागि मात्र होइन रहेछ । हुँदा हुँदा रक्सीको सुरक्षाका लागि पनि कन्डमको उत्पादन हुन थालेको छ ।

हो, वाइनलाई सुरक्षित राख्नका लागि वाइन कन्डमको प्रयोग गरिन्छ । वाइनको बोतल खोलिसकेपछि यदि बोतलको पूरै वाइन खाइसकिएन भने बाँकी रहेको वाइनलाई सुरक्षित राख्नका लागि वाइनको बोलतलाई कन्डम लगाइदिइन्छ । बोतलको मुखमा टोपीजस्तै गरी वाइन कन्डम पहिराइन्छ ।

यसरी वाइनको बोतलमा कन्डम लगाइदिइसकेपछि बोतल भित्रको वाइन पूर्ण रूपमा सुरक्षित हुन्छ, पोखिने डर हुँदैन । वाइन कन्डमको प्रयोगबारे युटुबमा भिडियो पनि छन् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...