९ सय ९९ वटा कन्डमका प्याकेट दिएर प्रेमप्रस्ताव – Janata Live
  • Saturday, February 4, 2023

९ सय ९९ वटा कन्डमका प्याकेट दिएर प्रेमप्रस्ताव

  • एजेन्सी
  • फागुन २३, २०७५

९ सय ९९ वटा कन्डमका प्याकेट दिएर प्रेमप्रस्ताव

हिजोआज सुन्दा पनि अचम्म लाग्ने हर्कतद्वारा युवायुवतीले प्रेम प्रस्ताव राख्ने गरेको सुन्न पाइन्छ । गुलाफको फूल दिएर प्रेम प्रस्ताव राख्नु सामान्य हो तर चर्चामा आउनका लागि एक जना युवकले गर्लफ्रेन्डलाई पर्पोज गर्नका लागि ९ सय ९९ वटा कन्डमका प्याकेट दिएका छन् ।

चीनको उत्तरी क्षेत्रस्थित हार्बिनमा एक युवकले आफ्नो मनकी रानीलाई कन्डम उपहारसहित प्रेम प्रस्ताव राखे । बीच सडकमा उभिएर प्रेम प्रस्ताव राख्नुअघि उनले सडकमा ९ सय ९९ वटा कन्डमका प्याकेटबाट मुटुको चित्र बनाए ।

साथै युवकले आफ्नी प्रेमिकालाई फूलको एक बुके पनि उपहार दिए र उपस्थित सबै मानिसले ताली बजाए । युवतीले हाँस्दै युवकको प्रेम प्रस्ताव स्वीकार गरिन् । त्यसपछि युवकले त्यहाँ उपस्थित सबै मानिसलाई सित्तैमा कन्डमका प्याकेट वितरण गरे ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...