ह्वेलले सामूहिक आत्महत्या – Janata Live
  • Friday, February 3, 2023

ह्वेलले सामूहिक आत्महत्या

  • एजेन्सी
  • फागुन २३, २०७५

ह्वेलले सामूहिक आत्महत्या

मानिसले आफूलाई पीडा हुँदा आत्महत्याको बाटो रोज्ने गरेको त हामी सबैले सुनेकै छौं तर ह्वेल माछाले समेत यसरी आत्महत्या गर्छ भन्दा अनौठो लाग्न सक्छ । तर, वास्तविक त्यो हो न्युजिल्यान्डको समुद्र किनारमा ह्वेलले आत्महत्या गरेका छन् । त्यो पनि सयौंको संख्यामा एकैसाथ ह्वेलले आत्महत्या गरेका छन् ।

आमा र बच्चासहित आएका सयौंको संख्यामा रहेका ह्वेलले साउथ आइसल्यान्ड टापुमा आत्महत्या गरेको बीबीसीले जनाएको छ । फेब्रुअरीको दोस्रो साता करिब ४ सयको संख्यामा समुद्रको फेयरवेल स्पिटकिनारमा आएको र ३ सय ह्वेलले आत्महत्या गरेका हुन् । आमाहरूले आत्महत्या गरेपछि उनीहरूका बच्चालाई स्थानीयले बचाउने प्रयास गरेका थिए । यसअघि पनि सन् २०१५ को फेब्रुअरीमा करिब २ सयको संख्यामा यही तटमा आएर आत्महत्या गरेका थिए ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...