प्लेनबाट झर्दा स्क्र्याचसमेत भएन आइफोन – Janata Live
  • Sunday, February 5, 2023

प्लेनबाट झर्दा स्क्र्याचसमेत भएन आइफोन

  • एजेन्सी
  • फागुन २१, २०७५

प्लेनबाट झर्दा स्क्र्याचसमेत भएन आइफोन

अमेरिकाको होउस्टनबाट विमानमा यात्रा गरिरहेका एक व्यापारी प्लेनबाट खसेको आफ्नो आइफोन सकुशल फेला परेपछि दंग छन् । टेक्सासका व्यापारीले ९ हजार ३ सय मिटरमाथि विमानमा सवार रहँदा खसेको आफ्नो आइफोन ग्रामीण क्षेत्रमा फेला पारेका हुन् । फोनले अझै काम गरिरहेका कारण उनले फेला पार्न सके । व्यापारी विल्सनका अनुसार सम्भावित दुर्घटना हुन सक्ने कारण देखाउँदै पाइलटले प्यासेन्जको ढोका विस्तारै खोलेका थिए । त्यतिबेला विल्सनले आफ्नो फोन खसेको पत्तो पाएनन् ।

विमानबाट उत्रिएपछि बल्ल उनले आइफोन खसेको पत्तो पाए । विल्सन अमेरिकाको विकहिटा फल्सस्थित ग्यास कर्पोरेसनका मालिक हुन् । उनले आफ्ना कामदारको सहयोगमा फोन सर्च गर्ने एप्स प्रयोग गरेका थिए । त्यसपछि ग्रामीण क्षेत्रमा एउटा रूखमा अड्किएको अवस्थामा उनले आइफोन भेटे । रोचक कुरा, उनको आइफोन स्क्र्याचसमेत भएको छैन ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...