सुत्ने बेलामा दक्षिणकालीमाईको मन्दिरलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।। #जय_दक्षिणकालीमाई

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । वैदेशिक क्षेत्र कमजोर रहला । कलहको योग पनि भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)विचार गरेर निर्णय लिनु उचित होला । प्रेममा मनमुटाव रहने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । परिवार संग रमाइलो भेटघाट हुनेछ । मठ तथा मन्दिरको भ्रमण हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउँला । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउँला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । लगनशील भएमा कामहरू अगाडि बढ्ने छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । धार्मिक यात्रा रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । भाग्योदय हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । राज्यबाट सहयोग मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । विद्याको क्षेत्र लाभदायी रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । धार्मिक कार्यमा रुची बढ्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ । स्वास्थ्यमा सुधार होला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । दिनको उत्तरार्ध सुखद रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । लाभदायक यात्रा रहने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...