गोलीको दुखाइ पचाएरै बाँच्ने महिला – Janata Live
  • Saturday, February 4, 2023

गोलीको दुखाइ पचाएरै बाँच्ने महिला

  • एजेन्सी
  • फागुन १९, २०७५

गोलीको दुखाइ पचाएरै बाँच्ने महिला

अमेरिकाको स्वतन्त्रता दिवसका दिन हेदर चार्लिबोइसमाथि गोली लाग्यो । उनी त्यसको ५ दिनपछि अस्पताल भर्ना भइन् । ५ दिनसम्म उनलाइ पीडा भयो । तर गोली लागेजस्तो अनुभव उनलाई भएन ।

उनले सुरुवातमा आगोले पोलेको अनुमान लगाएकी थिइन् । तर त्यतिबेला उनी छक्क परिन्, जतिबेला चिकित्सकले उनको खुट्टामा ३८–क्यालिबर बुलेट रहेको बताए । खुट्टामा दुखाइ हुँदा अमेरिकाको फ्लोरिडास्थित डिल्यान्डमा रहेको क्याफे डी भिन्चीको बगैंचामा रहेको उनले बताइन् ।

खुट्टा दुखेपछि उनी आफैं बाथरुम गइन् । उनले खुट्टाबाट थोरै रगत आएको देखिन् । प्रहरीले उक्त दिन कुनै गोलीकाण्ड नघटेको जनाएको छ । तर धेरै परबाट आएको गोली उनको खुट्टामा लागेको हुन सक्ने फ्लोरिडा प्रहरीको दाबी छ ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...