पूजा खान जाँदा सरकारी गाडीको दुरुपयोग ! – Janata Live
  • Sunday, February 5, 2023

पूजा खान जाँदा सरकारी गाडीको दुरुपयोग !

  • पत्रपत्रिका
  • फागुन १८, २०७५

पूजा खान जाँदा सरकारी गाडीको दुरुपयोग !

खाँदबारी, १८ फागुन । संखुवासभामा पछिल्लो समय सरकारी गाडी दुरुपयोग बढेको छ । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन ।

अत्यावश्यक काममा चलाउँदा प्रमुख जिल्ला अधिकारीबाट अग्रिम पास लिनुपर्छ । तर भोटखोला गाउँपालिकाका कर्मचारी पास नलिई सरकारी गाडी हाँकेर पञ्चवली खान पुगेका थिए ।

गत शनिबार सरकारी गाडी मनकामना मन्दिर परिसर नजिकै अरुण नदीमा ब्यक्तिले गरेको पञ्चवली खान भोटेखोला गाउँपालिकाको को १ झ ५९१ नम्बरको गाडी प्रयोग गरेको पाइएको छ ।

यो त एक उदाहरण मात्र हो । जिल्लाका अधिकासं सरकारी सवारी साधन विबाह ,पिकनिक र पुजा पाठमा जादाँ समेत प्रयोग भएरहेको छ ।

भोटखोलालाई सदरमुकाम खाँदबारी आउन जान मात्र पास दिइएको संखुवासभा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिए । राजधानी दैनिकबाट

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...