कलाकारितामा निखारिएकी पेमा – Janata Live
  • Friday, February 3, 2023

कलाकारितामा निखारिएकी पेमा

  • जनता लाइभ
  • फागुन १४, २०७५

कलाकारितामा निखारिएकी पेमा

नृत्यकार र नृत्य निर्देशक समेत रहेका ह्योल्मो समुदायकी चर्चित कलाकारको रूपमा परिचित छिन् । पेमा भन्छन्, ‘कुनै क्षेत्रमा काम गर्दा भित्री आत्मदेखि नै ग¥यो भने आवश्य नै सफलता जीवन जिउँन सकिन्छ’ ।

पेमा आफ्नो दिदीको प्रेरणाले सांगीतिक क्षेत्रमा लागेको बताउछिन् । २०-२१ वर्षको लामो नृत्य क्षेत्रमा लागि सकेकी पेमाले धेरैवटा गीतहरूमा नृत्य गरि सकेका छन् ।

परिवरबाट पुर्णरूपमा साथ र सहयोग पाएकै कारण सांगीतिक यात्रा सफल भएको दावी गर्छिन् । पहिले र अहिले संगीत क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन भएको र समाजबाट पनि प्रशांस पाएकी पेमालाई पुर्णरुपमा सन्तुष्ट भएको जस्तो लाग्छ रे ।

आफु भित्रको कलालाई कहिल्यै पनि सिमित नराखी सक्दो आरूलाई पनि सिकाउने प्रयत्न राख्छन् । विभिन्न स्कुल र कार्यक्रमहरुमा नृत्य निर्देशनको काम पनि गरिसकेकी छिन् । कलाकारिता क्षेत्रमा कडा परिश्रम गर्नेको भविष्य उज्वल हुन बताउछिन् ।

Loading...
Loading...
Loading...

बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...