भियग्रा खाँदा बृद्धको आँखा बन्द – Janata Live
  • Sunday, February 5, 2023

भियग्रा खाँदा बृद्धको आँखा बन्द

  • फागुन ०३, २०७५

भियग्रा खाँदा बृद्धको आँखा बन्द

एजेन्सी । भियग्राको सहयोगमा बुढेसकाल रंगिन बनाउने सपना देख्नेहरुले सतर्क हुनुपर्ने भएको छ । अमेरिकाका एक ८६ वर्षिय बृद्धले भियग्रा खाएर आफ्नो आँखा नै गुमाएका छन् ।

८६ वर्षिय एन्थनी एन्ड्रेसाकिसले भियग्रा खाएर आँखाको दृष्टी गुमेको बताएका छन् । जब उनले भियग्राको सेवन शुरु गरे, तब उनको आँखाको दृष्टी कम हुँदै गएको थियो । अहिले त उनले आँखाले देख्न ठ्याम्मै छोडेका छन् । उनले प्रहरीलाई भियग्राले आँखाको दृष्टी गुम्यो भनेर उजुरी गरिसकेका छन् । एन्थनीले अदालतमा समेत सो भियग्रा बनाउने कम्पनी विरुद्ध मुद्दा हालिसकेका छन् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...