चुम्बकीय शक्ति भएका बालक – Janata Live
  • Sunday, February 5, 2023

चुम्बकीय शक्ति भएका बालक

  • एजेन्सी
  • माघ २९, २०७५

चुम्बकीय शक्ति भएका बालक

फलामका टुक्रा या यस्तै अन्य धातुलाई चुम्बकले तानेको पहिलोपटक देख्ने जो–कोहीको अनुहारमा आश्चर्यको भाव झल्किन्छ नै ! धेरै केटाकेटी त चुम्बक र फलामका टुक्रा खेल्दै रमाउँछन् । स्कुले शिक्षाका कारण्ँ आज–भोलिका केटाकेटीमा भने चुम्बक र चुम्बकीय शक्तिबारे ज्ञान सामान्य भइसकेको छ । तर, मानिसको शरीरमा पनि चुम्बकीय शक्ति हुन्छ भन्दा चाहिँ धेरैलाई पत्यार नलाग्ला । यो अब कुनै काल्पनिक र मनगढन्ते कुरा नभई वास्तविकता बनेको छ ।

क्रोयसियाका एक ६ वर्ष बालकको शरीरमा चुम्बकीय शक्ति भएको समाचारले विश्वका लाखौं जमातलाई तीनछक बनाइदिएको छ । इभान स्टोल्जकोभिक नामका बालकको शरीरमा चुम्बकीय शक्ति भएकै कारण उनको शरीरमा किचनका चम्चा, काटा, फ्राइङ प्यान, मोबाइल, चक्कुलगायत अन्य धातुका घरेलु सरसामान टाँसिने गरेको परिवार स्रोतलाई उद्धृृत गर्दै बेलायती पत्रिका मिररले जनाएको छ । बालकको छातीमा २५ किलो वजनसम्म धातु टाँसिने थाहा भएको छ । यति मात्र होइन, इभानको हातमा हिलिङ पावर (रोग निको पार्ने क्षमता) समेत रहेको परिवारको दाबी छ ।

एकपटक हजुरबुबाको पेट दुखेको र पछि इभानले आफ्नो हात उहाँको पेटमा राख्दा तातो भई निको भएको परिवारका सदस्यहरूको दाबी छ । चमत्कारी यी बालकले संसारका धेरै वैज्ञानिकको ध्यान आफूतिर खिच्न सफल भएका छन् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...