जापानीले बनाए भीमकाय रोबोट – Janata Live
  • Sunday, February 5, 2023

जापानीले बनाए भीमकाय रोबोट

  • माघ २८, २०७५

जापानीले बनाए भीमकाय रोबोट

टोकियो । अरू थुप्रै जापानीजस्तै कोगोरो कुरुता पनि एनिमेसन फिल्ममा भीमकाय आकारका अपत्यारिला रोबोट हेरेर हुर्के । अरूले जस्तै उनले पनि सपना देखेका थिए, त्यस्ता रोबोट आफै“ले बनाउने र खेलाउने । आज उनको यो सपनालाई वास्तविकतामै बदलिदिएका छन् ।

कुरुताले निर्माण गरेको रोबोट ४ टन वजनको छ, जसलाई उनी हवाईजहाजलाई झैँ सिटमा बसेर दुई हातको सहायताले नियन्त्रण गर्न सक्छन् । यो रोबोट १० किलोमिटर प्रतिघन्टाको दरले दौडन सक्छ ।

‘हाम्रो पुस्ताले चलचित्रमा देखेका रोबोट विशाल आकारका हुन्छन्, जसमाथि चढेर मानिसले हा“क्छन् । मलाई लाग्दैन, वास्तविक संसारमा तिनीहरूको त्यति ठूलो अर्थ हुन्छ,’ ३९ वर्षीय कुरुता भन्छन्, ‘तर मेरो सानैदेखिको सपना थियो, रोबोटमाथि चढेर चलाउने । मैले निरन्तर यसबारे सोचेँ ।

उनले बनाएको नमुना रोबोटमा यस्तो अपरेटिङ सिस्टम जडान गरिएको छ, जसको सहायताले आइफोनबाट रिमोट कन्ट्रोलसमेत प्रयोग गर्न सकिन्छ । यस्तो रोबोटको परिकल्पनालाई साकार रूप दिन कुरुताले दुई वर्ष निरन्तर परिश्रम गरेका थिए । यो उत्पादन सस्तो भने पक्कै छैन । यसमा टा“सिएको स्टिकरमा ११० मिलियन यन अर्थात् १३ लाख डलर मूल्य अंकित छ ।

कुरुताका अनुसार सो रोबोट खरिद गर्ने विषयमा हजारौँ जनाले सोधपुछ गरिसकेका छन् । अहिलेसम्म कतिजनाले अर्डर दिएका छन् भन्नेचाहिँ उनले खुलाउन चाहेनन् । उनको विचारमा कतिले किने भन्ने कुरा त्यति महत्वपूर्ण होइन ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...