पोल खोल्ने सुगा – Janata Live
  • Saturday, January 28, 2023

पोल खोल्ने सुगा

  • माघ २६, २०७५

पोल खोल्ने सुगा

सुगाले मानिसको नक्कल गर्ने भएकाले यसलाई धेरै परिवारले पाल्ने गर्दछन् । मानिसले जे बोल्छ, त्यसलाई टपक्क टिपेर सुगाले फर्काउने पनि गर्छ । सुगा पालेको घर निकै रमाइलो पनि हुन्छ । तर, कुवेतमा एक व्यक्तिलाई सुगा पाल्नु निकै महँगो सावित भयो ।

मिरर डट कमका अनुसार एक विवाहित व्यक्तिको घरको सहयोगीसँग अनैतिक सम्बन्ध थियो । श्रीमती घरमा नहुँदा उनी ती सहयोगीसँग रोमान्स गर्दथे । त्यतिबेला उनीसँग रोमान्टिक कुराकानी पनि गर्दथे जुन त्यहाँ रहेको सुगाले सुनिरहेको हुन्थ्यो ।

एक दिन यी व्यक्तिकी श्रीमती बजार गएर घरबाट फर्किइन् तब सुगाले ती सबै कुराकानी उनको अगाडि दोहो¥याउन लागे जुन केहीबेर पहिले मालिक र सहयोगीले रोमान्स गर्दा भनेका थिए । महिलाले जब सुगाले यस्तो भनेको सुनिन् तब उनलाई केही अचम्म लाग्यो ।

श्रीमतीलाई पहिलेदेखि नै श्रीमान् र सहयोगीमाथि शंका थियो त्यसकारण उनले सुगाको कुरा सुनिन् । अझ सुगाले सहयोगीको नाम नै भनेपछि उनी निश्चित भइन् । त्यसपछि सुगालाई प्रमाण बनाएर उनी पुलिससमक्ष पुगिन् । स्मरण रहोस्, खाडी मुलुकमा अवैध सम्बन्धमा दोषी पाइए जेलका साथै अन्य सजायको प्रावधान रहेको छ ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...