खेतबारीमा रक्सीले सिँचाइ – Janata Live
  • Sunday, February 5, 2023

खेतबारीमा रक्सीले सिँचाइ

  • एजेन्सी
  • माघ २६, २०७५

खेतबारीमा रक्सीले सिँचाइ

भारतको जयपुरस्थित सेखावटी भन्ने गाउँका मानिसहरूले खेतबारीमा लगाएका बालीनालीलाई रोग तथा कीराबाट बचाउनका लागि कीटनाशक औषधिको साटो घरेलु तथा विदेशी रक्सी बालीनालीमा छर्कने गरेका छन् ।

गाउँलेहरूले यसरी बालीलाई रक्सीले नुहाइदिनुका दुुई कारण छन् । पहिलो त, बजारमा कीटनाशक औषधिको भाउ निकै चर्को छ । अनि दोस्रो कारण बालीनालीमा रक्सीको प्रयोग गर्नाले रोगकीरा नलाग्ने मात्र होइन उत्पादन पनि बढिरहेको छ ।

रक्सीले सिँचाइ गर्नाले बालीनालीको उत्पादन बढेको दाबी किसानहरूको भए तापनि विज्ञहरूले भने रक्सी र उत्पादन वृद्धिको बीचमा कुनै सम्बन्ध नरहेको दाबी गर्छन् ।

किसानहरूका अनुसार आधा बिघा खेतका लागि केवल २५ देखि ३० मिलिटिर रक्सी पर्याप्त हुन्छ । अधिकांश किसानहरू ११ देखि १६ लिटरको स्प्रे मेसिनमा १ सय मिलिलिटरसम्म रक्सी हाली त्यसमा पानी थपेर बालीनालीमा छर्किन्छन् । यसो गर्दा कीटनासक औषधि किन्नुुभन्दा निकै सस्तो पर्ने र बालीको उत्पादन पनि बढी हुने किसानहरू बताउँछन् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...