सुत्नुभन्दा अगाडी पशुपतिनाथको दर्शन गरि राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौं ! – Janata Live
  • Sunday, February 5, 2023

सुत्नुभन्दा अगाडी पशुपतिनाथको दर्शन गरि राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौं !

  • जनता लाइभ
  • माघ २६, २०७५

सुत्नुभन्दा अगाडी पशुपतिनाथको दर्शन गरि राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौं !

मेषः सोमवार मानसम्मानप्रद रहेको छ । उच्च महत्त्वाकांक्षा बढाउने संपर्क विस्तार हुनेछ । मङ्गल र बुधवार आयआम्दानी बढ्ने तथा व्यवसायको उन्नति हुनपर्ने हो तर ग्रहको बाधा देखिएको छ । भगवान श्रीहनुमानदेवको स्तुति अर्थकर हुनेछ । बिहीवारबाट खर्च बढ्ने र अभिष्टकार्यमा अल्लि बढी संघर्षको अनुभूति हुनेछ । तथापि आकस्मिक उपलब्धिको पनि हुनेछ ।

वृषः साता अधिकांश पक्षमा सकारात्मक देखिएको छ । अड्चनको बाबजुतपनि उद्यमक्षेत्रको उन्नति–प्रगति हुनेछ । उच्च संपर्कले मनोबल बढ्ने एवं हैसियत र जिम्मेवारी मिल्नेछ । अड्चनको निवारणको लागि हनुमानदेवको स्तुति उपयुक्त हुनेछ । शनिवारबाट केही संर्घष बढ्ने गोचर देखिएको छ । खर्चका बहाना बढ्ने छन् तथापि अनपेक्षित तर्फबाट अप्रत्यासित लाभको पनि सम्भावना छ ।

मिथुनः शुरुमा केही अपयश, कान्तिमा मलिनता बढ्ने छ तथापि गुरु कृपा प्राप्त हुनेछ । महत्त्वपूर्ण कार्यको बारेमा विचारविमर्श हुनसक्ने र व्यवसायिक क्षेत्रबाट अर्थोपार्जन गर्नसकिने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग संपर्क हुनजाने छ । पदीय हैसियत बढ्ने छ । यो साता यहाँले भगवान श्री गणेश र माँ बगलामुखीको श्रद्धाभक्ति गर्नु उपयुक्त हुनेछ ।

कर्कटः शुरुको दिन ठिकै रहने छ । यात्रा एवं व्यापार व्यवसायमा केहीहद्सम्म सफलता मिल्नेछ । मङ्गल र बुधवार स्वास्थ्यमा मन्दता, कार्यमा ब्याबधान पर्नसक्ने छ । सावधानीपूर्वक चल्नुपर्ला । बिहीवारबाट सुधार आउनेछ । सामान्य अबरोधको बाबजुत व्यवसायिक लाभ, धर्मको बृद्धि एवं प्रतिष्ठामा बृद्धि हुनेछ । जागिर एवं समाजसेवामा पदीय हैसियत बढ्नसक्ने छ ।

सिंह : शुरुमा शारीरिक क्षमतामा बृद्धि, विपक्षीका उपर विजय भइने छ । केही दोषको बाबजुत दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने छ । व्यापारिक यात्रा सफल हुनेछ । बिहीबाट भने स्वास्थ्यमा मन्दता आउने छ । तथापि केही अनपेक्षित काम बन्नसक्ने छ । दीर्घरोगीले भने ख्याल पुर्याउनु पर्नेछ । शनिवारबाट स्थितिमा सुधार आई अनुकूलता बढ्नेछ ।

कन्या : शुरुको दिन आफ्नो भन्दा परकार्यलाई बढी समय खर्चिनु पर्ला । मङ्गलवारबाट केही अड्चनको बाबजुत आरोग्यलाभ हुने र कान्तिबृद्धि हुनेछ । शारीरिक जोशजाँगर बढेर आउने छ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सफलता मिल्नेछ । देशविदेको यात्राको सम्भावना पनि देखिएको छ । शनिवारबाट स्वास्थ्यमा मन्दि आउनसक्ने छ । बढी संघर्षले थोरै लाभ हुनेछ ।

तुला : सोमवार अल्लि प्रतिकूल छ । मङ्गलवारबाट केही उन्माद्को बाबजुत अध्ययनमा अग्रगति लिन सकिएला । संयमित एवं व्यवहारिकतालाई जोड दिनसके राम्रो हुनेछ । क्रमशः आँट एवं साहस र शारीरिक क्षमता बढ्नेछ । आकस्मिक यात्राको पनि सम्भावना छ । केही अड्चनको बाबजुत प्रेम एवं दाम्पत्य जीवनमा समझदारी र पेशाबाट लाभ हुनसक्ने छ ।

वृश्चिक : पहिलो दिन शारीरिक क्षमता बृद्धि हुने र थाति रहेका काम पूरा गर्नसकिने छ । मङ्गलवारबाट भने कामकार्यमा विघ्नबाधा, वादविवाद एवम् पारिवारिक समस्या बढ्नसक्ने छ । संघर्षको बाबजुत केही काम बनाउन सकिनेछ । बिहीवारबाट अनुकूलताको क्रम बढ्नेछ । अध्ययन, प्रतिस्पर्धा एवं शत्रु मुकाविलामा सफलता मिल्नेछ । काममा रुचि र प्रतिष्ठामा बृद्धि हुनेछ ।

धनु : धनधातु एवं खजाना संग्रह हुनेछ । साहस बढ्ने र पुरुषार्थ गर्ने आँट आउने छ । उद्यमव्यवसाय एवं पेशागत कामकार्यमा लाभ हातपार्न सकिनेछ । केही अदृष्य अड्चन भएपनि खेलकुद आदिमा सफलता मिल्नेछ । बिहीवारबाट भने बोलीव्यवहारमा सजग हुन जरुरी पर्नेछ । शनिवारबाट समय अनुकूलप्रद रहनेछ, विद्याबुद्धि र आत्मप्रशंसाको चाहना बढ्नेछ ।

मकर : मान एवं भौतिक सुख मिल्नेछ । प्रसन्नता छाउनेछ । नाता कुटुम्बिक सम्बन्धमा सुधार आउने छ । जनसेवा तथा परोपकारादि कार्यमा सरिक हुन पाइने छ । बिही र शुक्रवार विशेष काममा आउने अबरोध निवारणको लागि गुरुजनको सल्लाह लिनु उपयुक्त हुनेछ । शनिवारबाट भने अल्लि सावधानीपूर्वक व्यवहार गरे संघर्षको बाबजुत लाभ मिल्नेछ ।

कुम्भ : सोमवार खर्च एवं संघर्षप्रद रहनेछ भने कैफियत नियतले मनमा डेरा जमाउनसक्ने छ । मङ्गल र बुधवार मानसम्मान प्राप्त हुनेछ । उद्यमव्यवसायमा लगानीको अफर आउनसक्ने छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्नेछ । व्यवहारिक कर्माभ्यासले सुख समृद्धि एवम् शान्ति र पेशा तथा व्यवसायबाट आर्थिक लाभ हुनेछ । साहस एवं पौरख बृद्धि हुनेछ ।

मीन : सोमवार अनुकूलै देखिन्छ । आम्दानी बढ्ने, कामकार्यमा सफलता मिल्नेछ । मङ्गल एवं बुधवार खर्च थपिनसक्ने र काममा पनि अल्लि दिक्कत हुनसक्ने छ । बिहीवारबाट स्थितिमा सुधार आई लाभ र सफता मिल्नेछ । जागिर एवं व्यवसायको अवसर प्राप्त हुनसक्ने छ । बोलीवचनले मान्छेको मन जित्नसकिने छ भने कोषमा धनदौलत संग्रह हुनेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...