‘स-मो-फाग्लो- २१४६ औं’ ग्याल्पो लोसारको पाँच महत्वपूर्ण दिन – Janata Live
  • Sunday, February 5, 2023

‘स-मो-फाग्लो- २१४६ औं’ ग्याल्पो लोसारको पाँच महत्वपूर्ण दिन

  • पुष ३०, २०७५

‘स-मो-फाग्लो- २१४६ औं’ ग्याल्पो लोसारको पाँच महत्वपूर्ण दिन

बौद्ध महायानहरूको प्रचलित पात्रो अनुसार चार वाट लोसार मध्ये प्रथम कोंपो लोसार, दोस्रो तोला लोसार तेस्रो सोनाम् लोसार र चौथों ग्याल्पो लोसार यी चार लोसार मध्ये तीन वटा लोसार सकेर अब चौथों लोसार ग्याल्पो लोसार आउँदैछ।

ग्याल्पो लोसार मान्नु हुने सबैलाई ग्याल्लो लोसार स-मो, फाग्-लो (सुंगुर) वर्षको पावन अवसरमा सुस्वास्थ र दिर्घायूको उत्तरोत्तर प्रगतीको लागि हार्दीक मंगलमय शुभकामना !

ग्याल्पो लोसार मान्नेहरुको लागि पाँच दिन चही अती महत्वपूर्ण दिन हुन्छ।

पाँच महत्वपूर्ण दिनहरू कुन-कुन तरिक पर्छ भने

१. यो वर्षको लोसार गुथुग फेब्रुअरी ३ तरीग परेको छ।

२. फेब्रुअरी द्ध तरिग औँसी ।

३. फेब्रुअरी छ तरिग लामा लोसार, लोसारको पहिलो दिन यो दिन आ-आफ्नो गुरूकोहरुको दर्शन गर्ने साथै गोन्पोको दर्शन गर्ने दिन हो।

४. फेब्रुअरी ट तरिग ग्याल्पो लोसार, लोसारको दोस्रो दिन यो दिन राजा छ भने राजाको दर्शन गर्ने राजा छैन भने आ-आफ्नै राजनीतिज्ञहरूसँग वा संघ सास्थको साथीहरूसंघ भेटगट गर्ने दिन।

५. फेब्रुअरी ठ तरिग क्षोक्यों सुंमी लोसार यो दिन चही वर्ष दिनको बिध्ना बाधाहरू साबै हटेर नाँय वर्षमा बिध्ना बाधाहरू केही नहोस भनी धर्मपालाहरुको प्रथान (ल्हसोल) गर्ने दिन हो।

भवतु सर्व मंगलम्।

Loading...
Loading...
Loading...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...

सत्यमोहनले इच्छाएको चक्रसंवर

जोशी अस्पताल भर्ना भएदेखि नै चित्रकारको मनमा बेचैन छ– छिटो पूरा गरेर देखाउने । मौलिक शास्त्रअनुसार चित्रहरू कोर्ने, रङ भर्ने...

जोशीको निधनमा एक दिन शोक बिदा दिने सरकारको घोषणा

काठमाडौं– वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ । जोशीको पार्थिव शरीरमा...

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको...