बुद्धका १० कुशल कर्महरु: पढ्नुहोस्, तपाइँको जीवन बदलिनेछ – Janata Live
  • Friday, February 3, 2023

बुद्धका १० कुशल कर्महरु: पढ्नुहोस्, तपाइँको जीवन बदलिनेछ

  • जनता लाइभ
  • पुष २६, २०७५

बुद्धका १० कुशल कर्महरु: पढ्नुहोस्, तपाइँको जीवन बदलिनेछ

पाणतिपात:- हत्या हिंसालाई त्यागेर प्राणीहरुको जीबन रक्षा गर्नु । २] अदतादान:- चोरी, भ्रष्टाचार कर्म त्यागेर मानबिय सेवाको दान गर्नु । ३] काम मिथ्या:- गलत विचार त्यागेर सत्य र साचो कुरा बोल्नु ।

४] मुषाबाद :- असत्य, झुठो बोल्न त्यागेर सत्य कुरा बोल्ने गर्नु । ५] पैशून्य:- मिलेर बसेकोलाई बिच्छेद गराई, एकआपसमा फुट ल्याउने कर्म त्यागेर मेलमिलाप र भाइचाराको अभिबृद्धी गर्नु । ६] पारुस्य:- कठोर वचन त्यागेर नरम र मधुर शब्द बोल्ने गर्नु ।

७] सम्भिन प्रलाप:- बेकारका कुरा गर्ने कर्म छोडेर सार्थक कुरा गर्ने गर्नु । ८] अविद्धा:- लोभ लालचमा नफस्ने ।

९] ब्यापाद:- ईस्र्या, घमण्ड गर्ने कर्म त्यागेर उपकार, जनहित गर्ने बिचार गर्नु । १०] मिथ्यादृष्टि:- अन्धबिश्वास, अन्याय, अत्याचार, मूर्खता, ब्याभिचार त्यागेर सम्यक दृष्टिको मार्गमा हिडनु ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...