लामो खुट्टा भएकी सुन्दरी – Janata Live
  • Sunday, February 5, 2023

लामो खुट्टा भएकी सुन्दरी

  • जनता लाइभ
  • पुष २५, २०७५

लामो खुट्टा भएकी सुन्दरी

भर्जिनिया । रुसबाट आएर उत्तरी भर्जिनियामा बसेकी स्वेतलाना पानकारारटोभाले विश्वको सबभन्दा लामो खुट्टा भएकी महिलाको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा ठाउँ पाएकी छन् ।

उनी अर्को गिनिज रेकर्ड होल्डर संसारको सबभन्दा ठूलो (प्राकृतिक) छातीकी साहुनी नोरमा स्टिट्सको घर भएको क्षेत्रमा बस्छिन् । उनको खुट्टाको लम्बाइ चार फिट र चार इन्च छ । उनको लम्बाइ ६ फिट ५ इन्च छ । गिनिज बुकको पुस्तकमा उनलाई लन्डनको नेसनल ग्यालरी अफ आर्टको भ-याङमा बसेको देखिन्छ ।

खुट्टाकै कारण्ँले उनी बाल्यकालदेखि बास्केट बल टिममा सामेल गरिन्थ्यो । उनी विद्यालयमा च्याम्पियन थिइन् ।

भर्जिनिया कमनवेल्थ युनिभसिर्टीमा जागिर पाएपछि उनी यतै बसिन् । तर, उनी संसारकी सबभन्दा अग्ली महिला पक्कै होइनन् ।

संसारकी सबभन्दा लामो महिलाको रेकर्ड स्वर्गीय सात फिट सात इन्च रहेकी याओ डेफेनको नाउँमा थियो । नोभेम्बरमा उनको मृत्यु भएपछि अर्की महिलाको खोजी जारी छ ।-एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...