बदलिँदो मौसम र मानसिक स्वास्थ्य – Janata Live
  • Sunday, February 5, 2023

बदलिँदो मौसम र मानसिक स्वास्थ्य

  • जनता लाइभ
  • पुष २२, २०७५

बदलिँदो मौसम र मानसिक स्वास्थ्य

यतिबेला मौसम परिवर्तनको संघारमा छ । हरेक मौसम परिवर्तनसँगै मानिसलाई विभिन्न खालका स्वास्थ्य समस्या देखिने गर्छन । जाडो समय अझै समाप्त भई नसकेकाले रुघाखोकीको समस्या अझै सकिएको छैन । साथसाथै पछिल्लो केही हप्तादेखि आउँका बिरामी देखिन थालेको सरुवारोग अनुसन्धान प्रमुख डा. शेरबहादुर पुन बताउँछन् ।

आउँको कारण झाडापखालाले जस्तो धेरै नसताउने र आउँ लागे पनि सामान्य औषधि खाएपछि निको हुने गर्दछ । हप्तामा ७-८ जना बिरामी अस्पताल आउनु भनेको आउँको संख्या बढ्न थाल्नु भन्ने नै हो । किनकि ज्वरो आउन थालेपछि मात्र बिरामी अस्पताल आउने गरेको अहिलेसम्मको तथ्यांकले देखाएको छ । आउँ विभिन्न कारणले लाग्ने गर्छ ।

कारण: – सरसफाइ नभएर -बाहिरी खानपानको बढ्दो मोहका कारणले – गर्मी बढ्दै गर्दा जाडोमा जस्तै खानपान जिउले नसहने भएकाले – अस्वस्थ खानपान

मुख्य कारण आउँको खानपान नै हो । मानिसले बाहिरी खानपानमा मोह जगाएर पनि यो समस्या आउन थालेको हो । यो समस्या आउँदा विभिन्न लक्षण देखिने गर्छन् ।

लक्षण:– पेट काट्ने वा पेट दुख्ने – दिसा लाग्ला लाग्लाजस्तो हुने- दिसा सामान्य अवस्थामा भन्दा बढी गनाउने – ज्वरो आउने – फिँजजस्तो चिल्लो पदार्थ आउने – वाक वाक लाग्ने

यस्ता लक्षण देखिएमा आउँ लागेको हुन सक्छ । आउँले पछिल्लो समय मानिसलाई सताइरहेको छ । यसलाई हामी आफैँले न्युनीकरण गर्न सक्छौं । न्युनीकरणका उपाय छन् ।

न्युनीकरण: – सरसफाइमा ध्यान दिने – बाहिर खानपानको मोह घटाउने – स्वस्थ खानपान खाने

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...