कक्षाकोठाबाट भगाएर ट्वाइलेटमा बलत्कार – Janata Live
  • Friday, February 3, 2023

कक्षाकोठाबाट भगाएर ट्वाइलेटमा बलत्कार

  • एजेन्सी
  • पुष १७, २०७५

कक्षाकोठाबाट भगाएर ट्वाइलेटमा बलत्कार

१६ वर्षीय किशोरीलाई आफ्नै साथीले फिल्म देखाउने भन्दै कक्षाकोठाबाट भगाएर लगि बलात्कार गरेका छन् । भारतको गोवामा भएको यस घटनामा किशोरीलाई बलात्कार गरी अपराधीले अर्को साथीलाई समेत सुम्पिदिएका थिए । युवकको साथीले पनि ती किशोरीलाई अर्कै ठाऊ“मा लगेर बलात्कार गरेको बताइएको छ ।

घटनामा संलग्न ती दुवै युवकलाई प्रहरीले पक्राउ गरी मुद्दा दायरसमेत गरेको छ । यता कक्षाकोठाबाट किशोरीलाई भगाएर बलात्कार गर्ने किशोरले भने आफूले अर्का किशोरलाई नचिनेको बताएका छन् । प्रहरीको बयानमा ती किशोरले आफूले सिनेमाहलको ट्वाइलेटमा किशोरीलाई लगेको र त्यहीँ उसको बलात्कार गरेको बताएका छन् । प्रहरीका अनुसार किशोरले ती १६ वर्ष किशोरीलाई फिल्म हेर्न जाने भन्दै कक्षाबाट भगाएर लगेको र फिल्म हेरिसकेपछि ट्वाइलेटमा लगेर बलात्कार गरेका थिए ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...