कलेजभित्र कति लुगा ? – Janata Live
  • Sunday, February 5, 2023

कलेजभित्र कति लुगा ?

  • एजेन्सी
  • पुष १६, २०७५

कलेजभित्र कति लुगा ?

झ्वाट्ट हेर्दा लन्ड्री अर्थात् कपडा धुने ठाउँको जस्तो देखिने यो तस्बिर वास्तवमा एउटा विश्वविद्यालयको हो । चीनको हुबेई विश्वविद्यालयमा झन्डै १० हजार विद्यार्थी छन् । छात्राबासमा बस्ने विद्यार्थीको संख्या पनि उत्तिकै ठूलो छ ।

छात्रावासभित्र कपडा सुकाउने ड्रयर नभएकाले विद्यार्थीले घाममा सुकाउनुपर्ने बाध्यता छ । यसरी सबैले एकैचाटि कपडा सुकाउँदा सो विश्वविद्यालय कुनै लन्ड्री जस्तो देखिन्छ । भुइँतलादेखि माथिल्लो तलाको बार्दली र भित्ताहरूमा समेत डोरी टाँगेर लुगा सुकाइएको दृश्य देख्दा बाटो हिँड्नेहरु पनि जिल्ल पर्छन् ।

हुबेई प्रान्तको विश्वविद्यालयमै यसरी कपडा सुकाइँदा चीनको सांघाई महानगरले भने बाहिर देखिनेगरी घाममा कपडा सुकाउन बन्देज लगाउँदै ड्रयरमा मात्रै कपडा सुकाउनुपर्ने नियम बनाएको छ ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...