थाहै नपाई गर्भवती – Janata Live
  • Friday, February 3, 2023

थाहै नपाई गर्भवती

  • एजेन्सी
  • पुष १६, २०७५

थाहै नपाई गर्भवती

गर्भवती भएको पत्तो महिलालाई नै नहुने प्रायः असम्भवजस्तै छ । तर, अफगानिस्तानमा कार्यरत एक बेलायती महिला सैनिकलाई यस्तै भयो । उनले हालै मात्र हेलमन्द प्रान्तका बच्चा जन्माएकी छन् तर अन्तिम समयसम्म पनि उनलाई आमा बन्दै गरेको थाहा थिएन ।

रोयल आटिर्लरीमा तोप चलाउने सैनिक ती महिलाको नाम बेलायती रक्षा मन्त्रालयले गोप्य राखेको छ । उनले पेट दुखेको भनेपछि अस्पताल लैजाँदा बच्चा जन्माएको मन्त्रालयले जनाएको छ । उनी गत मार्चमा अफगानिस्तानमा तैनाथ भएका हुन् । चिकित्सकका अनुसार केही महिलामा मात्र यस्तो हुने गरेको छ । सामान्यतया गर्भ रहेपछि महिलाहरूको महिनावारी हुँदैन । अधिकारीका अनुसार लडाइँंमा खटिएका बेला बेलायती सैनिकले बच्चा जन्माएको यो पहिलोपटक हो ।

२००३ देखि हालसम्ममा कार्यक्षेत्रमा गर्भवती भएका करिब २ सय महिला सैनिकलाई इराक र अफगानिस्तानबाट फर्काइएको छ । गर्भवती महिलालाई लडाइँमा पठाइँदैन ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...