चम्ल्याहा चिनाउने जुक्ति – Janata Live
  • Friday, February 3, 2023

चम्ल्याहा चिनाउने जुक्ति

  • जनता लाइभ
  • पुष १५, २०७५

चम्ल्याहा चिनाउने जुक्ति

एउटी चिनियाँ आमाले उस्तै देखिने आफ्ना चम्ल्याहा छोराहरूलाई पहिचान गर्न सजिलो होस् भनेर अनौठो विधि अपनाएकी छन् । उनले छोराहरूको कपाल १ देखि ४ सम्मका अंक जस्तै देखिने गरी काट्न लगाइन् ।

‘मेरा छोराहरू कहिलेकाहीँ म आफैँ झुकिन्छु,’ तान चाओयुनले भनिन्, ‘अहिलेसम्म उसको बुबाले पनि उनीहरूलाई छुट्ट्याउन सक्नुहुन्न ।’ यद्यपि, आफूले विद्यालयका शिक्षक तथा उनीहरूका साथीलाई सजिलो होस् भनेर त्यस्तो हेयरस्टाइल बनाइदिएको उनले बताइन् ।

विद्यालयका शिक्षकले पनि उनीहरूको हेयरकटले सकारात्मक नतिजा प्राप्त भएको प्रतिक्रिया दिएका छन् । यता, बाबुलाई पनि सजिलो भएको छ, कुन छोराको स्वभाव र चरित्र कस्तो छ भनेर यकिन गर्न । ‘कहिलेकाहीँ एउटाले गरेको गल्तीका लागि उहाँ अर्कोलाई सजाय दिने गर्नुहुन्थ्यो,’ आमा चाओयुनले भनिन् ।-एजेन्सी

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...