सत्य बोल्नु, क्रोध नगर्नु, थोरै भएपनि दान गर्नु ! – Janata Live
  • Sunday, February 5, 2023

सत्य बोल्नु, क्रोध नगर्नु, थोरै भएपनि दान गर्नु !

  • अनुवाद -बिष्णु धनञ्जय
  • पुष १५, २०७५

सत्य बोल्नु, क्रोध नगर्नु, थोरै भएपनि दान गर्नु !

एक समय श्रावस्तीको जेतवन मा विहार लिनु भएको बेला, महामोग्गल्लान थेर चारिका गर्दै सुगति प्राप्ति व्यक्तिहरुको सम्पर्कमा आउँनु भयो।

महामोग्गल्लान थेरले उनिहरु लाई सोध्नु भयो कि —

वहाँहरुले यस्तो के पुण्य कार्य गर्नु भएको थियो, जस को उत्तम बदलामा वहाँहरुको यो सुगति (स्वर्ग) प्राप्त भयो ?

उहाँहरु मध्ये प्रथममा एउटाले बताए कि- उनिले नत अफ्नो धेरै धन हरुलाई दानमा लगाएका थिए, अर्थात, नत उनले ज्यादा दाननै दिएका थिए, र नत राम्रो धम्म श्रवणनै गर्न पाएका थिए, उनले त केवल आफ्नो जीवनमा सत्य बोले का थिए। त्यै पुण्यको प्रभावले गर्दानै उनलाई यो सुगति प्राप्त भएको हो, भनेर उत्तर दिए।

दोस्रो पटकमा एउटि स्त्री थिइन् , उनले भनिन् कि- मैले आफ्ना पुत्रहरु आदिलाई सम्झाउन र सिधा पार्न भन्दै बहुतै पिटेँ (हिर्काएँ) को थ्यें, धेरै राम्रो-नराम्रो गालीहरु पनि गरेको थ्यें, परन्तु उनकोमनमा उनिहरु प्रति, कैलै थोरै मात्रमा पनि रिस, क्रोध, द्वेष थिएन, नराम्रो भावना भन्ने थिएन। त्यसैले त्यै पुण्यको प्रतापले उनको यो सुगति भएको हो।

तेस्रो पटक का व्यक्तिले भने कि- उनले त अल्पतम उखु, मात्र भिक्खुहरुलाई दिएका थिए, त्यस दान को तेज प्रतापले उनको यो सुगति को भव भएको हो।

यी तीन प्रकारका सत्कर्म (कुसलकर्म) फलहरु को बारेमा सुनेर महामोग्गल्लान तथागत भगवान् बुद्ध कहाँ जानु भयो र भगवानलाई यो बिषय बारे सोध्नु भयो कि –

भगवान- के ? सत्य मात्र बोल्नाले, क्रोध मात्र नगर्नाले र मात्र थोरै अल्प उखु, आदि दान गर्नाले, कोही सुगतिनै पाउन सक्छन् ? उत्तरमा भगवान ले यो गाथा गर्नु भयो-गाथा- सच्चं भणे, न कुज्झेय्य, दज्जाप्पस्मिम्पि याचितो । एतेहि तीणि ठानेहि, गच्छे देवान सन्तिके ।।”अर्थ-सत्य बोल्ने, क्रोध नगर्ने। थोरै मात्रामा पनि माग्नेलाई दान दिने। यी तीन कर्महरुले सुगतिको भवमा जाँदछन्। एतेन सच्चवज्जेन भवतु सब्ब मंगलं।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...