सेक्सी भएकोले एयरहोस्टेजले गुमाइन् जागिर – Janata Live
  • Friday, February 3, 2023

सेक्सी भएकोले एयरहोस्टेजले गुमाइन् जागिर

  • एजेन्सी
  • पुष १३, २०७५

सेक्सी भएकोले एयरहोस्टेजले गुमाइन् जागिर

टर्किज एयरलाइन्सले आङ्खनो कम्पनीको एक एयर होस्टेजले मोडलका रूपमा उत्तेजक पहिरनमा काम गरेको थाहा पाएपछि तिनलाई कामबाट बर्खास्त गरेको छ । ३१ वर्षीय जुहाल सेनगुलले मोडल भएर काम गरेकै कारण्ँ जागिर गुमाउनु परेको हो ।

टर्किज एयरलाइन्सका अध्यक्षका अनुसार टर्कीमा विस्तारै इस्लामका नियम कडा हुँदै गएकोमा आफ्नो एयरलाइन्सले पनि यस विषयमा सशक्त कदम उठाउनु परेको हो । एयरलाइन्सका म्यानेजरहरूले जुहालको तस्बिर एक इटालियन पत्रिकामा देखेपछि तिनलाई बर्खास्त गरिएको थियो । यतिबेला उनले काम गरेको अर्को भिडियो पनि युट्युबमा सार्वजनिक गरिएको छ ।

गत वर्षदेखि एयरलाइन्सले आङ्खना कर्मचारीहरूलाई रङ्गीन लिपस्टिक र मेक लगाउन प्रतिबन्ध गरेको थियो । तर, समाजिक सञ्जालमा विरोधपछि त्यस निर्णयलाई भने फिर्ता लिइएको थियो । गत फेब्रुवरीदेखि एयरलाइन्सले आफ्नो इकोनोमी क्लासका यात्रुहरूलाई रक्सी दिन छाडेको छ । त्यस्तै ८ इस्लामिक देशहरूमा जाने सबै विमानहरूमा रक्सी प्रतिबन्धित गरिएको छ ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...