सबैभन्दा पातलो कण्डम बनाएर विश्व कीर्तिमान – Janata Live
  • Saturday, February 4, 2023

सबैभन्दा पातलो कण्डम बनाएर विश्व कीर्तिमान

  • एजेन्सी
  • पुष १३, २०७५

सबैभन्दा पातलो कण्डम बनाएर विश्व कीर्तिमान

कीर्तिमान भन्ने कुरा विभिन्न काम गरेर राख्न सकिन्छ । चीनको एक कम्पनीले सबैभन्दा पातलो कण्डम बनाएर विश्व कीर्तिमान कायम गरेको छ । ग्वान्झाउको डेमिङग युनाइटेड रबर प्रडक्ट कम्पनीले मात्र ०.०३६ मिलिमिटर मोटाइ रहेको ल्याटेक्स कण्डम उत्पादन गरेको हो । यो कण्डमले जापानी कण्डमलाई माथ दिँदै विश्वको सबैभन्दा पातलो कण्डमको रूपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

यो कण्डमको नाम एओनाइ कण्डम हो । यसअघि जापनको ओकामोतो कण्डम सबैभन्दा पातलो कण्डमको रूपमा थियो । डेमिङग युनाइटेडले वर्षमा २० करोड गोटा कण्डम निर्माण्ँ गर्छ । यी कण्डमहरू चीनभित्रै तथा अन्य देशमा समेत खपत हुने गरेका छन् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...