कर्मको फलः सिद्धार्थबाट बुद्ध अनि तथागतः भगवान ! – Janata Live
  • Wednesday, February 8, 2023

कर्मको फलः सिद्धार्थबाट बुद्ध अनि तथागतः भगवान !

  • जनता लाइभ
  • पुष १२, २०७५

कर्मको फलः सिद्धार्थबाट बुद्ध अनि तथागतः भगवान !

सिद्धार्थ गौतम बुद्ध, ‘‘सबै धर्महरुको स्थिति अवस्था निरपेक्ष छ जसलाई ‘तथता’ भन्न सकिन्छ । त्यसैबाट कमलको उदय हुन्छ अनि गौतमको पनि । यो ‘तथात’ बाट उदित सबै धर्म कहाँ जान्छन् ?

यस स्थितिलाई पनि ‘तथागत’ शब्दबाट व्यञ्जित गर्न सक्दछौं ‘तथता’को सत्यतेर अर्थ हो ‘त्यो कहीँबाट आउँदैन’ अनि ‘कहीँ जाँदैन पनि’ अनिरुद, आजदेखि म स्वयंलाई ‘तथागत’ बाट सम्बोधन गर्दछु । म यो संज्ञालाई किन मन पराउँछु भने यसमा ‘म’ र ‘मेरो’ शब्दहरु प्रयोग गर्नु पर्दैन् ।’’

अनिरुद्र मुसुक्क मुस्कुराउँदै भन्छ, ‘‘हामी सबै ‘तथता’बाट नै उदित भएको थाहा भए तापनि ‘तथागत’ संज्ञाबाट तपाईं नै विभुषित हुनु हुनेछ । जसको न त आदि छ न त अन्त ।’’ ‘‘तथागत तिम्रो सुझाउमा प्रसन्न छ ।’’

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...