भगवान बुद्धको मङ्गल उपदेश – Janata Live
  • Sunday, February 5, 2023

भगवान बुद्धको मङ्गल उपदेश

  • जनता लाइभ
  • पुष ०७, २०७५

भगवान बुद्धको मङ्गल उपदेश

पूर्वजन्ममा पुण्य हुनु मङ्गल

सम्यक सम्बुद्धले ईश्वर,आत्मा अनि जातपातलाइ मान्नु भएन तर कर्मलाइ भने मान्नु भएको छ। आफूले राम्रो कर्म गरेर आएको भए राम्रै भोग्न पाइने र पुर्वजन्ममा नराम्रो कर्म गरेको भए नराम्रै यो जन्ममा केही नराम्रो नगरे ता पनि पहिलेको कारणले नराम्रो स्थिति भोग्नु पर्ने हुन्छ ।

बुद्ध भगवानको शिक्षा अनुसार पुर्वजन्ममा पुण्य भएकोलाइ मङ्गल र नभएकोलाई अमङ्गल भनिन्छ। तर अमङ्गलबाट मङ्गल गर्न अरु जन्मलाइ राम्रो होस भनी राम्रो कर्म गरेर ध्यान,सेवा,दान आदि गर्नु पर्छ।पुर्व जन्मको पुण्यको कारण नै यो जन्ममा मङ्गल हुन्छ । पुर्व जन्ममा पुण्यै नभए कहाँबाट मङ्गल हुनु ?

यस्तो मानौँ, गाउँघरको कुरा-हिउँदमा नै वर्षलाई दाउरा काटी राखेको पो आनन्दले दाउरा बालेर खान पकाएर खान पाइन्छ त यदि बेलैमा दाउरा थुपारेको छैन भने कहाँबाट आनन्दले खान पकाएर खान पाउनु?पानी परेको बेला खोज्न जानू पर्छ।त्यस्तै अघिल्लो जन्ममा राम्रो कर्म करे यो जुनीलाइ र यो जुनीमा राम्रो गरे पछिल्लो जुनीलाइ राम्रो हुन्छ ।

त्यसैले बुद्ध भगवानको अनुसार,अगिल्लो जुनीमा पुण्य हुनु मङ्गल हो ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...