मोबाइल प्रयोगकर्ता कति बढे ? – Janata Live
  • Friday, February 3, 2023

मोबाइल प्रयोगकर्ता कति बढे ?

  • जनता लाइभ
  • पुष ०६, २०७५

मोबाइल प्रयोगकर्ता कति बढे ?

मोबाइल बोक्ने मानिसहरूको संख्या विश्वभर आश्चर्यजनक रूपमा बढेको छ । विकसित देशहरूदेखि विकासोन्मुख देशहरूसम्ममा मोबाइलको आकर्षण उत्तिकै छ ।

चीनमा सन् १९९२ मा १ लाख ७६ हजारजनासँग मात्र मोबाइल थियो । सन् २०१२ मा मोबाइल बोक्ने चिनियाँको संख्या १ अर्ब १ करोड पुगेको छ । यस्तै, अमेरिकामा सन् १९९२ मा १ करोड १० लाखले मोबाइल बोक्ने गरेकोमा अहिले ३१ करोडभन्दा बढी मोबाइल प्रयोगकर्ता पुगिसकेका छन् ।
जापानमा सन् १९९२ मा १७ लाखभन्दा बढि मानिससँग मोबाइल फोन थियो भने २०१२ मा १२ करोड १२ लाखजनासित छ । जर्मनीमा २० वर्षअघि झन्डै १० लाखजना मोबाइल प्रयोगकर्ता रहेकोमा अहिले झन्डै एघार करोड छन् ।

दक्षिण एसियाली मुलुकहरूको कथा छन् भिन्दै छ । २० वर्षअघि केवल अढाइ सय बंगलादेशीसँग मात्र मोबाइल फोन थियो । अहिले ८ करोड ६५ लाख बंगलादेशीसँग मोबाइल छ । भारतको कुरा गर्दा सन् १९९२ मा एकजना मानिससँग पनि मोबाइल थिएन । जबकि अहिले ९१ करोड ९१ लाख भारतीयसँग मोबाइल फोन छ । नेपालमा पनि २० वर्षअघि मोबाइल फोनको सुविधै थिएन । तर अहिले १ करोड ६५ लाख नेपालीले मोबाइल बोक्छन् ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...