चस्मामा क्यामेरा – Janata Live
  • Wednesday, February 8, 2023

चस्मामा क्यामेरा

  • एजेन्सी
  • पुष ०५, २०७५

चस्मामा क्यामेरा

पछिल्ला दिनमा कुनै पनि अपराधको छनबिनका क्रममा पुलिसले सिसिटिभी फुटेजको सहयोग लिने गरेको छ । मानौं प्रहरीले त्यस्तो जासुसी क्यामेरा आफ्नो चस्मा, हेलमेट वा टोपीमा लुगाएर हिँडे के होला ? अमेरिकाको एउटा राज्यमा यस्तै प्रस्ताव अघि सारिएको छ । यस्तो क्यामेराको सहयोगले अपराध भइरहेको ठाउँको फुटेज रेकर्ड गर्न सकिने बताइएको छ ।
उक्त फुटेज प्रहरीले एडिट गर्न नसक्ने भएकाले यो अनुसन्धानका लागि उपयुक्त र निष्पक्ष हुने यसका समर्थकहरूको दाबी छ । प्रहरीले ज्यादतीबारे पर्ने उजुरीको छानबिनमा पनि यो सहयोगी बन्ने बताइएको छ । बेलायत, न्युजिल्यान्ड र अस्ट्रेलियामा पनि यो परीक्ष भइरहेको छ ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...