छ्योर्तेन(कोरा) परिक्रम गर्दा प्राप्त हुने फलहरु के-के हुन् ? जानी राखौं !

बौद्धधर्मलम्विहरु बिहान ,दिउसो वा बेलुका सधै स्वयम्भु ,बौद्ध वा अन्य स्थलहरुमा रहेको बुद्धिस्ट चैत्य ,मानीहरुमा परिक्रम गर्नेको संख्या बाक्लो देखिन्छ । यसै परिक्रम गर्दा महायाना बौद्ध सुत्र अनुसार निम्न लाभहरु प्राप्त गर्न सकिन्छ ।
[१] छ्योर्तेन परिक्रमा गर्नार्ले, सयौं कल्प सम्म पनि, कहिल्यै अन्धा, रोगी र असफल नभई, काय अथवा शरीर पनि परि शुद्ध हुनेछ । [२] छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भइ सम्पत्ति पनि प्रसस्त हुनेछ,धनको लोभ नगरी धनको दान गर्नेछ,दान आधिमा बहादुरी हुनेछ ।
[३] छ्योर्तेन परिक्रमा गर्नाले, मन मोहक भइ हेर्दामा राम्रो देखिनेछ, राम्रो रुप देख्दा खुसी हुनेछ, प्रसस्त सम्पत्ति उपभोग गर्नेछ । [४] छ्योर्तेन परिक्रमा गर्नाले, उच्च राज कुलमा जन्मिनेछ, वरिपरि उत्तम स्त्रीहरुले भरिपूर्ण हुनेछ, शक्ति र बिर्य ज्ञानले पनि भरीपूर्ण हुनेछ ।
[५] छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुनेछ, जमिन माथिको मालिक हुनेछ, धर्मले पुर्ण भइ धर्मराज हुनेछ । [६] छ्योर्तेन परिक्रमा गर्नाले, मृत्युु पछि देव लोक तथा मनुष्य लोकमा जन्मिनेछ, बौद्ध धर्मलाई माया गर्नेछे, योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति हुनेछ ।
[७] छ्योर्तेन परिक्रमा गर्नाले, चार स्मरन ज्ञान, चार चित्त अत्मा ज्ञान, र शक्ति पाउको शक्ति ज्ञान पनि प्राप्त गर्नेछ । [८] छ्योर्तेन परिक्रमा गर्नाले,चार आर्या सत्य ज्ञान, दृश्य ज्ञान, शक्ति ज्ञान तथा बोधी साखाको फलहरु पनि प्राप्त गर्नेछ । [९] छ्योर्तेन परिक्रमा गर्नाले, ६ दृस्टीज्ञानले युक्ति भई चित्त पनि परि शुद्ध हुनेछ, सबै कर्म क्लेसहरु सर्वनास भइ सत्रु नासक तथा बलिवान हुनेछ ।
[१०] छ्योर्तेन परिक्रमा गर्नाले, बुद्द्को नामले सजिनेछ, बुद्द्तो प्राप्त गर्नेछ । [११] कया कर्म पनि परिक्रमा हुन, वक कर्म पनि परिक्रमा हुन, चित्त कर्म पनि परिक्रमा हुन । [१२] छ्योर्तेन परिक्रमा गर्नाले, बाध अफ्ट्यारो बाट मुक्त हुनेछ, नौ सुख प्राप्त गर्नेछ ।
[१३] जगत दातको छ्योर्तेन परिक्रमा गर्नुको फाइदाहरु सानो र छोटो सब्दले पुरै दर्शाउन मुस्किल र कठिन छ भन्नू हुन्छ ।
(नेपाली अनुबादक: आचार्य रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ )
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...