कालाम जातीयहरुलाई उपदेश गर्नु भएको अतुलनीय भगवानको आश्चर्यचकित उपदेश – Janata Live
  • Wednesday, February 8, 2023

कालाम जातीयहरुलाई उपदेश गर्नु भएको अतुलनीय भगवानको आश्चर्यचकित उपदेश

  • जनता लाइभ
  • मङि्सर १८, २०७५

कालाम जातीयहरुलाई उपदेश गर्नु भएको अतुलनीय भगवानको आश्चर्यचकित उपदेश

अतुलनीय भगवान बुद्धले संसार भरिको कुनै पनि धार्मिक शिक्षा सिद्धान्त वाद लाई संरचना स्थापित गर्ने संस्थापक ले बनावट गर्न नहुने गरी, संरचना गर्न नसक्ने गरी बिशेष उल्लेखनीय अद्भुत विश्वप्रसिद्ध एउटा वक्तृता उपदेश लाई स्पष्ट गरी देशना गर्नु भएको छ।

भारत प्रदेश, कोसल राज्य क्षेत्र, केसमुत्ति गाउँ निवासी कालाम जातीयहरु लाई उपदेश गर्नु भएको कालाम सुत्त ले सहि सत्य धर्म लाई खोजी गर्ने एउटा खोजकर्ता को लागि भगवान बुद्धको उपहार मार्ग निर्देशन गराई दिने धर्महरु हो। यस धर्मोपदेश सुत्रमा भगवान बुद्धको उपदेश शब्दले विचार-विमर्श विवेक गर्न अस्पष्ट मैलो धमिलोपन भएका व्यक्ति लाई उज्यालो प्रकाशको ज्योति दिने वाला भएको अग्निको अथवा आगो बालेको राँको जस्तै चिन्ह रूपी हो।

रूढ़ि-गत धार्मिक परम्परा रीति प्रचलन प्रथाको भित्रमा विचार काल्पनिकमा आश्चर्यचकित पर्ने व्यक्तिहरु लाई सत्य धर्म सहि मार्ग दर्शन तर्फ सक्रिय रुपमा आगे बडेर हिँड्न सक्ने गरी स्पष्ट बाटो खोल्दिएको धर्मको मिठास घन्टिको सुमधुर शब्द पनि हो।

अतुलनीय भगवान बुद्धको आदेश परिभाषाहरु अनुसार.. हे कालाम जातीय सत्पुरूषहरु हो, तिमीहरु ले स्वीकार गरेर आचारण गर्न योग्य सहि सत्य धर्महरु लाई यस (१०) प्रकारका बिषय बस्तुहरु द्वारा विचार-विमर्श छानबिछान् गर्दै निर्णय गरेर अभ्यास आचारण गर्नु है।

१• यस धर्म लाई प्राचीन कुल परम्परागत जातीय पुस्तौँ को समय लहर बाट चल्दै आएको हो, यसरी भनेको लाई थहा भै जान्दै आएको त हो, भन्ने पुरानो (पुराण) बाट प्रचलित कुरा हो भन्दैमा पनि कुनै धार्मिक सिद्धान्त वाद एउटा लाई स्वीकार नगर्नु।

२• परंपरागत विगतमा भएका पुर्खौली पुस्ताका मार्फत मान्दै आएको रिती रिवाज भन्दैमा पनि सबैलाई सहि हुन सक्छ भन्ने धारणा लिएर स्वीकार नगर्नु। ३• बहुजन (धेरै व्यक्ति) ले भनि रहेकै त छन् भन्दैमा जान्ने मान्ने लोकप्रिय नामी प्रसिद्ध हुँदैमा पनि छानबिन विचार- विमर्श विवेक नगरिकन त्यस धार्मिक सिद्धान्त वाद लाई स्वीकार गरी नहाल्नु।

४• प्राचीन ग्रंथ, पौराणिक (पुराण) शास्त्रहरु मा उल्लेखित लेखिएको छ त, भन्दैमा पनि सरलता पूर्वक स्वीकार गरी नहाल्नु। ५• आफ्नो सबै ज्ञान भएको लगाउँदै विकल्प सोच-विचार विवेक गरिएको धारणा लाई पनि ठिक सहि हो भनेर लिई नहाल्नु। ६• त्यस धार्मिक विचार धारणा द्वारा समर्थन विश्वासनीय भरोसा लाग्दो विधि-विधान व्यावस्था निस्सय हरु, कारण बिषय प्रमाणिकहरु छँदैछन् नै भन्दैमा पनि सजिलै संग स्वीकार नगर्नु।

७• आफसे-आफ विकल्प सोच- विचार गर्दै, ए ! यहि पो हो रहेछ भनेर प्रभावित अभिरुचि लाग्दैमा यहि ठिक सहि रहेछ भनेर नलिनु। ८• यस धार्मिक संस्था विचार धारणाहरु द्वारा आफुले सोंचेको संग बराबरी मेल खाने रहेछ हो भन्दैमा पनि सहि हो भनेर स्वीकार गरी नहाल्नु।

९• धेरै बहुजनहरु ले सम्मान आदर सत्कार गर्ने योग्य ठुला व्यक्तिले भनेको कुरा हो भनेर पनि छानबिन विचार नगरि स्वीकार गरी नहाल्नु। १०• हाम्रा नजिकका सुपरिचित घनिष्ठ प्यारा सुभ चिन्तक हाम्रो गुरु ज्यु ले भन्नु भएको कुरा हो भनेर पनि अन्तिम रुपमा पुरै स्वीकार विश्वासनीय लाई पनि गरि नहाल्नु।

हे कालाम जातीयहरु हो…

तिमीहरु को आफ्नै निजी ज्ञान द्वारा सबै भन्दा पहिला आफुले स्वयं राम्रो संग छानबिन सोच-विचार विवेक गरेर, यस प्रकारका धर्महरु चाहिँ- खराब नराम्रो धर्महरु हुन्। यस प्रकारका धर्महरु चाहिँ- ब्यर्थ कुनै लाभ नभएको गल्ती कसूर दोष युक्त अपराधी हुने धर्महरु हुन्।

यस प्रकारका धर्महरु चाहिँ- बुद्धिमानी सज्जन ज्ञानीहरु द्वारा निन्दनीय धर्महरु हुन्। यस प्रकारका धर्महरु चाहिँ- समस्त दुःखहरु बाट छुट्कारा हुने कारण नभएको धर्महरु हुन्। भन्ने जानेर त्यसबाट दुर जोगिएर तर्किदैँ त्यागन योग्य भएकाहरु लाई तत्कालीन उत्तिखेरै छोडेर त्याग गर्दै हटाएर, तुरुन्त तत्क्षण वर्तमान मा साँच्चै राम्रो फल दिएर उपकार गर्ने धर्महरु लाई मात्र व्यावहारिक रुपमा स्वयं आफैले अभ्यास आचारण गरी श्रद्धा पूर्वक विश्वास गरेर स्वीकार गर। भनेर स्पष्ट गरी खुलस्त पूर्ण घोषित गर्नु भएको थियो।

धर्म (धार्मिक) साम्प्रदायिक संस्था सिद्धांत वाद समुदाय गण संस्थापकहरु ले…

मलाई मात्र बिश्वास गरि मानेर पुज्नु पर्दछ।

मैले भने मुताबिक अनुसार मात्र गर्नु पर्दछ।

मलाई विश्वास गरेर नमाने अथवा नपुजे देखि अपराध गल्ती, पाप लाग्छ, नरकमा झर्नु पर्दछ भनेर धम्काउँदै डर बताएर भाषण प्रचारिक मान्छे गठन गर्ने समयमा….

अतुलनीय भगवान बुद्धले-

मैले भनेको लाई पनि… अनौपचारिक हठ पूर्वक असाध्यै विश्वास गरि नै नहाल्नु। दुःख शांत भएर आनन्द सुख दिने भएको चार आर्य सत्य, अष्टाङ्गिक् धर्म लाई प्रथमतः अभ्यास आचारण गरेर स्वयं पच्चुपन्न (वर्तमान) मा प्रत्यक्ष स्वभाविक (प्राकृतिक) राम्रो प्रकारको लाभ फल दिने भएको लाई प्राप्त गर्न सक्ने श्रद्धा विश्वासनीय लाई निर्भय पूर्वक स्वीकार गर्नु भनेर उपदेश गर्नु भयो।

उच्च पवित्र उत्तम सहि सत्य भएको एउटा धर्म भएर संसारभरिको समस्त सम्प्रदायक् सिद्धान्त वाद को लागि उपमेय र हलचल मचाई दिने भएको आश्चर्यचकित एउटा उपदेश हो।

I.D.F बाट अनुवाद – बिष्णु धनञ्जय

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...